सुन तस्करलाई नागरिकता दिलाएको आरोप लागेका अधिकृत अर्याल पक्राउ

काठमाडौं । प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ गरेको छ । हेटौंडा–१०, स्थित बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैठौं तहमा कार्यरत् रामचन्द्र अर्याललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यसअघि यातायात कार्यालय काठमाडौंले, ठूलो भर्याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए … Continue reading सुन तस्करलाई नागरिकता दिलाएको आरोप लागेका अधिकृत अर्याल पक्राउ